नाकबाट पानी पिएर आँखा बाट पानीको धारा निकाल्न सक्छन् यि ब्यक्तिले, हेर्नुहोस् भिडियो

काठमाडौं । विश्वमा मानिसहरु निकै अनौठो अनौठो रहेको छ । कहिले के गरेर कुनै देश अगाडी बढिरहेका हुन्छन् भने कहिले के गरेर कुनै देशको मानिस अगाडी बढिरहेकै हुन्छन् । विश्व निकै अनौठो रहेको छ । धेरै थरिका प्रतिभा भएका मानिसहरुको कला लाई हामीले देख्दै आएका छौं । यसै सिलसिलामा एक अनौठो किसिमको प्रतिभा बाहिर आएको छ ।

नाकले पानी पिएर आँखाबाट सजिलै निकाल्ने , कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका झांग येलियांगको यस्तो अद्भूत प्रतिभाले विश्वलाई नै चकित बनाएको छ । उनको यस कलाको यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल भईरहेको छ ।

उनले पहिले नाकबाट पानी पिउछन् र सजिलैसँग आँखाबाट पानी निकाल्ने गर्छन् । उनले आँखाबाट निस्केको पानीलाई ५।५ फिट सम्म फल्न सक्छन् । आँखाबाट निस्केको पानीले बलिरहेको मैन बत्तिलाई सजलै सँग निभाउन सक्छन् । उनको यस्तो खालको प्रतिभा आजसम्म पनि कतै देखिएको छैन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ह्वेल जासूसी गर्न गलामा क्यामरा बाँधेर नर्वे पुग्यो

यस्ता छन् रुँदाका फाइदाहरु, जान्नुहोस् के के हुन् ?