काठमाडौ । पन्चेबाजाको तालमा सुन्दरी मोडल करिश्मा ढकाल यसरी छमछम नाचेको भिडियोले राम्रो चर्चा पाइरहेको छ । कृष्ण पौडेलको स्वर रहेको पन्चेबाजाको ताल्मा बोलको गीतमा कृष्ण पौडेलको शब्द तथा स्वर रहेको छ । जसमा गायिका सिर्जना मगर सँगै हरी केसी बिक्रम न्यौपाने को सुमधुर स्वर छ भने बिक्रम न्यौपानेले लय भरेका छन् साथै उक्त गित कृष्ण पौडेल को युट्युब च्यानल बाट बजारमा आएको हो ।
राजकोटि मगरको निदेशनमा निर्माण गरिएको म्युजिक भिडियो चर्चित करिस्मा ढकाल प्रेम भुजेल र राजकोटी मगरको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई सन्तोष बस्यालले छायांकन तथा सम्पादक साथै कमल गाहाको कोरियोगाफी रहेको छ । हेर्नुहोस भिडियो
Comments
0 comments